साउथ ह्याम्पटनको पोस्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल

लन्डन । इङ्लिस प्रिमियर लिगमा गोलको वर्षा भएको छ । आज बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानको भरपुर फाइदा उठाउँदै साउथ ह्याम्टनलाई शुन्यका विरुद्ध ९ गोलले पराजित गरेको हो । खेलको पहिलो हाफको दोस्रो मिनेटमै एलेक्सएन्ड्रेले पाएको रातो कार्डबाट दशजना खेलाडीमा सीमित साउथ ह्याम्पटनमाथि पहिलो हाफमा ०-४ ले पछाडी परेको थियो । दोस्रो … Continue reading साउथ ह्याम्पटनको पोस्टमा म्यानचेस्टर युनाइटेडको ९ गोल